समाजसेवामा सदैव अग्रसर महेश्वर खड्का

२०८० श्रावण १९ गते, शुक्रबार

सुरेन्द्र बहादुर खत्री सिलवाल
भक्तपुर । भक्तपुरमा शायद सबैले चिन्ने नाम हो महेश्वर खड्का । समाजसेवामा सदैव अग्रसर रहने खड्का आफुलाई कसरी समाजसेवामा समर्पित गरौ भन्ने रातदिन पिरल्दो रहेछ । भक्तपुरमा चुनाव जितेर आएका जनप्रतिनिधि भन्दा उनलाई जनताले एकदमै रूचाएका छन्् । दुुखमा परेका मानिसहरूको उद्दार गर्ने गरेकोले उनको भक्तपुरमा व्यापक चर्चा छ। उनले मेहनत गरेर कमाएको धनीलाई आर्थीक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागि परेको कारण उनी भक्तपुरमा लोकप्रिय बनेका हुन् ।
समासेवामा राम्रो काम गरेकोले उनलाई नेपाली काङ्ग्रेस पार्टीले वाग्मती प्रदेश भ्रातृ संघ समन्वय विभागमा सदस्य पदमा मनोनित गरेको छ ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal