भक्तपुरमा सुकुमनी मृत भेटिए

२०८० श्रावण ४ गते, बिहीबार

सुरेन्द्र बहादुर खत्री सिलवाल
भक्तपुर । चागुनारायण नगरपालिका ८, भक्तपुरमा बस्ने आफ्नो घरभित्र एकजना पुरूष मृत अवस्थामा फेला परेको छ। आफ्नै घरभित्रबाट चुकुल लगाएको अवस्थामा बर्ष ४२ का केशव सुकुमनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सई सुरेश केसीको कमान्डमा ३ जनाको टोली खटी बुझ्दा निजले अत्यधिक मापसे गर्ने गरेको जनाएको छ। यस घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

42 Views

ताजा

जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ

२०८१ कार्तिक २९ गते, बिहीबार

जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ

२०८१ कार्तिक २९ गते, बिहीबार

रवि लामिछानेसँग आज पनि बयान लिइँदै

२०८१ कार्तिक २९ गते, बिहीबार

एमाले इलामको अधिवेशन आजदेखि

२०८१ कार्तिक २९ गते, बिहीबार

हृदयघातका कारण गण्डकीका सांसद गौचनको निधन

२०८१ कार्तिक २९ गते, बिहीबार

नेपाल यु–१९ महिला टोली टी-२० विश्वकपमा छनोट

२०८१ कार्तिक २८ गते, बुधबार

पाँचदिने नेपाल भ्रमण गर्दै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

२०८१ कार्तिक २८ गते, बुधबार

बलात्कार पछि हत्या प्रकरणः अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ

२०८१ कार्तिक २८ गते, बुधबार

भैरहवामा आज पनि रास्वपाका कार्यकर्ताको प्रदर्शन

२०८१ कार्तिक २८ गते, बुधबार

माओवादी केन्द्रको उकालो यात्रा सुरु भयो: प्रचण्ड

२०८१ कार्तिक २८ गते, बुधबार

पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

२०८१ कार्तिक २८ गते, बुधबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal