इक्यानको आशन्न निर्वाचनमा शेषराज भट्टराई समुहतर्फबाट कार्यकारी सदस्यमा रमेश लुइटेलको उम्मेदवारी

२०८० असार २६ गते, मंगलवार

काठमान्डौ, २६ असार स् असार ३० गते हुने इक्यान निर्वाचनमा शेषराज भट्टराईको समुहबाट वेस्टर्न एजुकेशनका संचालक रमेश लुइटेलले उम्मेदवारी दिने भएका हुन्। विगत १५ बर्ष देखि शैक्षिक क्षेत्रमा निरन्तर काम गर्दै आएका लुइंटेल अब व्यवसायिक सफलता संगै सांगठानिक र क्षेत्रगत उन्नतिको लागि निर्वाचनमा होमिन लागेको उनले बताए।

विगत ७ वर्ष देखि डिल्लीबजार ओरालोमा वेस्टर्न एजुकेशन सर्भिसेज संचालन गर्दै आइरहेका लुइंटेलले संस्थाको विकास र व्यवसायीहरुको हकहितका निम्ति सदैव लागि पर्ने बाचा सहित र अध्यक्षका सम्पूर्ण एजेन्डाहरुलाई पुरा गर्ने संकल्प सहित निर्वाचनमा होमिएको पनि उनले बताए।
इक्यान अध्यक्षका उम्मेदवार भट्टराईले आफ्नो नेतृत्वले यसको गतिशिलतामा थप टेवा पुग्ने बताएका छन्। उनले इक्यानमा आफ्नो सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण र यसको अभ्यासमा ध्यान दिने बताए। इक्यानमा नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि निर्वाचनमा जान लागेको हो। अर्को तर्फ़ भने पूर्वाध्यक्ष विष्णुहरि पाण्डेको समूह प्रतिस्पर्धामा रहेको छ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal