भूमिगत विद्युत् गृहमा धमाधम काम
२०८० असार २० गते, बुधबार
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युत् गृहमा धमाधम काम हुँदै । आयोजनाले ३ वटै प्याकेजका कामलाई तीव्रता दिएको छ ।
50 Views