मन्त्री मोहन बहादुर बस्नेतको उदाहरणीय काम

२०८० असार १० गते, आईतवार

सुरेन्द्र बहादुर खत्री सिलवाल

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा दुई वर्ष अगाडि बाढीपहिरोले भत्काएको पुलको निर्माण भएको छ ।
बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ ।
शनिबार मेलम्ची नदीमा बेलिब्रिजको निर्माणका काम भइरहेका विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अनगमन गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहेका बस्नेतले अबको दुई हप्ताभित्र बेलिब्रिज निर्माण सम्पन्न भएर आवात जावत हुने जानकारी नेपाली सेनाका प्राविधिकहरुले गराएको बताएका छन् । बेलिब्रिजबाट सवारी आवागमन सहज हुने वित्तिकै सर्वसाधारण लाभान्वित हुनेछन् ।
बेलिब्रिज निर्माणका लागि बस्नेतले ठूलो पहल गरेका थिए । मेलम्ची, हेलम्बु, पाँचपोखरी र चौताराका विभिन्न भूभाग जोड्ने मेलम्ची नदीको बेलिब्रिजको निर्माण कार्यका लागि बस्नेतले विशेष पहल लिँदै आएका छन् ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal