नौ दिनपछि मनसुन देशभर फैलियो
काठमाडौं । जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर देशभर मनसुन फैलिएको जानकारी गराएको हो । औसतभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन नौ दिन लागेको छ ।
मनसुन नेपाल प्रवेश गरेको पहिलो दिनमै कोशीसँगै बाग्मती र मधेस प्रदेशको पूर्वी भूभागमा फैलिएको थियो । विभागले निकालेको विशेष बुलेटिनमा देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आउँदो तीन दिन विभिन्न भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।
मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा र केही ठाउँमा अत्यधिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, भूक्षय लगायतका समस्या आउन सक्ने भन्दै विभागले खराब मौसमका कारण हुन सक्ने जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





