पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी वियोग

२०८० असार ८ गते, शुक्रबार

काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग परेको छ। भक्तपुरको लोकन्थली बस्दै आएका चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो।

बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। चन्द लामो समयदेखि पक्षघतबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ। बैतडीको सुर्नाया गाउँपालिका कुरकुट्या पुर्ख्यौली घर भएका पूर्व प्रधानमन्त्री चन्दाको धर्मपत्नी दिव्यश्वरीबाट दुई छोरा र एक छोरी छन्। चन्दको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal