विकेटविहीन बनेका सन्दीपले लिए विकेट

२०८० असार ७ गते, बिहीबार

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । लगातार दुई खेलमा विकेटविहीन रहेका सन्दीप लामिछानेले वेस्ट इन्डिजसका ब्रान्डन किङलाई ३२ रनको स्थितिमा बोल्ड गरेका हुन् ।

यसअघि गुल्सन झाले आफ्नो स्पेलको पहिलो बलमै विकेट दिलाएका थिए । ६ बल खेलेका जोनसन चार्ल्स रनको खाता नखोली आउट भए ।

शुरूमा करण केसीको बलमा कुशल भुर्तेलले उत्कृष्ट क्याच लिएपछि ओपनर केल मयेर्स १ रनमा आउट भएका थिए । जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर वेस्टइन्डिजले पहिले ब्याटिङ गरिरहेको हो ।

 

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal