आज समाजवादी मोर्चाको घोषणा हुदै

२०८० असार ४ गते, सोमबार

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको समाजवादी मोर्चाको औपचारिक घोषणा आज हुने भएको छ । समाजवादी मोर्चामा अहिले सत्तारुढ गठबन्धनमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहने भएका छन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज ३ बजे समाजवादी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ । मोर्चामा सहभागी हुने भनिएका वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो व्यवस्थापन भए समाजवादी मोर्चामा नजाने बताएपछि उनी एमालेमै फर्किने सम्भावना बढी रहेको छ । त्यस्तै डा। बाबुराम भट्टराईको समाजवादी पार्टी भने छलफलमै रहेको र तत्काल मोर्चामा सहभागी हुने विषयमा स्पष्ट भइसकेको छैन ।

समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal