भोलि राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा घोषणा हुने
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र सहितका चार दलले सोमवार समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेकपाबीच समाजवादी मोर्चा बनाउने सहमति भएको हो ।
नेकपा एसका नेता डा. विजय पौडेलले सोमवार दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरी मोर्चा घोषणा गर्न लागिएको जानकारी दिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि मोर्चामा सहभागि गराउने तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका पार्टीका शीर्ष नेता रहेको सचिवनलय पनि गठन गर्ने नेताहरुको तयारी छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





