शतक बनाउनबाट एक रनले चुके कुशल भुर्तेल
२०८० असार ३ गते, आईतवार
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटमा टेस्ट टोली जिम्बाब्वेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल शतक प्रहार गर्नबाट एक रनले चुकेका छन् । कुशल ९५ बलमा ९९ रन बनाएर आउट भए । उनी १ रनले शतक बनाउनबाट चुकेका हुन् । यस क्रममा भुर्तेलले २ छक्का र १३ चौका प्रहार गरे ।
टस हारेपछि पहिले ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेल र आशिफ शेखले कीर्तिमानी १७१ रनको साझेदारी पनि गरेका छन् ।
यसअघि नेपालका लागि ज्ञानेन्द्र मल्ल र आशिफ शेखका नाममा सर्वाधिक १३९ रनको साझेदारी थियो ।
190 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





