असहायको सहारा बन्दै इन्द्रायणी यूनाइटेड युथ क्लब
ललितपुर । ललितपुर महानगरपालिका २ स्थित इन्द्रायणी यूनाइटेड थुथ क्लब असहायहरुको सहारा बन्दै आईरहेको छ । सो क्लबले २०७२ सालको महाभुकम्पबाट भत्किएको घर पुननिर्माणगर्न नसेकेका ७५ बर्षिय बृद्धा हरिचा महर्जनको घर पुननिर्माण गरि गत मंगलबार एक कार्यक्रमकाबिच महर्जनलाई हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष सजिव केसीको अध्यतामा भएको सो घर हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्र्रमुख अतिथि उपमेयर शाक्यले क्लबले सेवाभावले गरेको यस्तो सह्रानीय सामाजिक कामको प्रसंशा गरिन । उनले स्थानीय निकायहरुबाट गर्न नमिल्ने यस्ता व्यक्तिगत घर निर्माणको काममा क्लवले लिएको नेतृत्वमा नेपाली मनले सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुमा धन्यवाद दिईन । क्लबका अध्यक्ष के सीले असहाय तथा दुःखीको पिडामा मलम लागाउन क्लबले सुरुगरेको यो घर निमर्णाणको काममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आप्mनो कार्य क्षेत्रभित्रका सामाजिक काममा क्लब सक्रियरुपमा निरन्तर लागिरहने बताउँदै आगामि दिनमा पनि यस्तै उत्साहजनक सहयोगकालागि सबैमा आग्रह गरे ।
अतिथिहरुमा ललितपर महानगरपालिका २ का वडाअध्यक्ष राजेश कमार महर्जन, इन्द्रायणी यूनाइटेड क्लबका सल्लाहाकार तथा अर्थ सवाल साप्ताहिकका व्यवस्थापन राजेन्द्र थापामगर रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समुहका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चाला क्लबका सह सचिव रविन्द्र थापाले गरेका थिए ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





