श्रमदानबाटै अस्पताल बनाउने मेयर साम्पाङको उद्घोष

२०८० जेष्ठ ३१ गते, बुधबार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराई राई साम्पाङ्गले ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा गरेका छन्।आफु मेयरमा निर्वाचित भएपछि श्रमदान संस्कृतिलाई अंगीकार गर्दै अघि बढिरहेका मेयर राईले ज्येष्ठ नागरिकको उपचारका लागि श्रमदानबाटै अस्पताल बनाउने घोषणा गरेका हुन् ।

‘अब अस्पताल निर्माणतर्फ अग्रसर हुनुपर्ला,’ सामाजिक सञ्जालमा मेयर राईले लेखेका छन्, ‘ज्येष्ठ नागरिक उपचार केन्द्र जुन श्रमदानबाटै निर्माण गरिनेछ ।’लामो समयदेखि खानेपानी समस्या सामना गरिरहेको धरान उपमहानगरपालिकाको यो समस्या समाधान गर्न राईले आफू मेयरमा निर्वाचित भएदेखि नै श्रमदानमार्फत अभियान सञ्चालन गरिरहेका छन् ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal