भोगाई मुक्तक संग्रह भव्यरुपमा विमोचन
काठमाडौं । यही जेष्ठ २० गते हामी र हाम्रो कृति समूहको १२ जनाको संकलित सरल किस्ताको रकमबाट पहिलो कृति विमोचन भव्यताका साथ सुसम्पन्न गरिएको छ ।
कृतिकारको शारीरिक असक्तताका बावजुद पनि बोकेर मञ्चमा पुर्याएर ूभोगाइू पुस्तक विमोचन कार्य सम्पन्न गरिएको छ ।
कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप सुरेश बैद्यको सभापतित्वमा कार्यक्रम अगाडि बढेको थियो । मञ्चमा कृतिकार शैलेन्द्र कुमार थापा प्रकाशनमा सहयोगीको तर्फबाट प्रमुख अतिथि समेत रहनु भएका पूर्व मन्त्री साथै वर्तमान सभासद गगन कुमार थापा र लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापालाई सम्मानसहित मञ्चमा आशनग्रहण गराईएको थियो । मुक्तक अभियन्ताका साथै वरिष्ठ मुक्तककार सुनिल अधिकारीका समालोचक शब्दमा मुक्तकका विशेषताबारे मन्थन र मुक्तक वाचनले स्रोतालाई मन्त्रमुग्ध पारेको थियो ।
साहित्यकार गंगा आचार्य सेढाईको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा समूहको संरचना र उद्देश्य बारे मदन नेपालले जानकारी गराउनु भएको थियो ।
विभिन्न संस्थाका प्रमुखलगायत मुक्तकका अनुरागीहरुले सोही पुस्तकबाट मुक्तक पनि वाचन गर्नु भएको थियो ।
कार्यक्रम सहजकर्ता, कार्यक्रम संचालक उत्तम भेटवाल (उत्तम बिचार ुसर्जक’) ले कार्यक्रम अगाडि बढाउन सहजिकरण गर्नु भएको थियो । निर्धारित २ घण्टाको कार्यक्रम झण्डै १०० जनाको उपस्थितिमा समापन गरिएको थियो ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





