पाँचथर– काठमाडौं सम्पर्क समितिमा तिमिल्सिना
काठमाडौं । नेपाली कांग्र्रेस पाँचथर–काठमाडौं सम्पर्क समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । २०८० वैशाख १६ गते शनिबार काठमाडौंमा भएको अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।
समितिको उपाध्यक्षमा धनेन्द्रराज आङदेम्बे, राजेन्द्र सम्बाहाम्फे र महिला उपाध्यक्षमा गोमादेवी आङदेम्बे र उपाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सचिवद्वयमा जीवन ढुंगेल र टीका अधिकारी, सह–सचिवद्वयमा अनिल सेलिङ र छत्र बहादुर भण्डारी र कोषाध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । समितिका सदस्यहरुमा मुना आङ्देम्बे, शशिकला आङदेम्बे, इन्द्रमाया आङदेम्बे, दिनेश जवेगु, पदम मैनाली, महेन्द्र खनाल, विराज बास्कोटा, मनिषा प्याकुरेल, अम्बिका खनाल, युनिसा प्याकुरेल, सीता गौतम, नरेश रिजाल, वीरेन्द्र दाहाल, सुरेश माङ्यु र मदन वेघा निर्वाचित भएका छन् । नवगठित कार्यसमितिलाई निवर्तमान सभापति नीर्मल रिजालले पद तथा कार्यभार हस्तान्तरण गरे । नयाँ समितिलाई बधाई दिँदै उनले पार्टीको नीति र निर्देशन पालना गर्दै पार्टी र पाँचथरबासीको हितमा काम गर्न आग्रह गरे । रिजालले हिजो जस्तोसुकै असहज परिस्थितिमा पनि सम्पर्क समितिले जिल्लाबासी र काठमाडौंमा बसोबास गर्ने जिल्लाका नागरिकका लागि सक्दो सहयोग गरेको जनाए । उनले हिजोका राम्रा कामलाई निरन्तरता दिनसमेत नयाँ समितिलाई आग्रह गरे ।
नवनिर्वाचित सभापति लक्ष्मीनारायण तिमिल्सिनाले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै पार्टीको नीति, नियम र पार्टीको हितभन्दा एक इन्च पनि दाँयाबाँया नगर्ने प्रतिबद्धता व्यक्त गरे । तिमिल्सिना निवर्तमान सचिव पनि हुन् । पार्टीका कोशी प्रदेश कार्य समितिका सदस्य टेकबहादुर काम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित समितिको कार्यकाल २ वर्षको रहेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





