देवी पन्थीका चारु

२०८० बैशाख १९ गते, मंगलवार

मायाले मात्र दिदैन खान, पैसा नै चाहिन्छ
पढाई सँगै इमान भए , नौकरी पाइन्छ ।

जसले देश बनायो हाम्रो जेलमा हालियो
देशनै बेच्ने गद्दार जो हो करले पालिन्छ ।

एउटा भद्र मान्छेको हुन्छे महिला खोजीमा
नभेटे यदि उसको आफ्नो भाग्य नै साटिन्छ ।

छोरा हो भने बाउको अंश हकमा पाउने
छोरीको हक बिबाह पछि शून्यमा झारिन्छ ।

छोरीका हक सीमित भए किताबी पानामा
अन्याय अझ बढेमा तिनै किताब च्यातिन्छ ।
देवी पन्थी
विराटनगर ११

223 Views

One thought on “देवी पन्थीका चारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal