छाया सरकार र पालिका सभादल निर्माण गर्दै गौरीशंकरको मिसन ग्रासरुट सम्पन्न
दोलखा । नेकपा एमाले गौरीशंकर गाउपालिका संगठन कमिटीले छाँया सरकार गठन गर्दै मिसन ग्रासरुट कार्यक्रम समापन गरिएको छ । गत चैत ११ गतेदेखि सुरुभएको वडास्तरिय प्रशिक्षणात्मक कार्यक्रममा पालिका तथा वडागत तहमा छाँया सरकार गठन गर्दै मिसन ग्रासरुट कार्यक्रम समापन गरिएको हो ।
गत फागुन २७ गते बसेको पालिका कमिटीको बैठकले निर्णय गरिए बमोजिम १ देखि ९ नंम्वर वडासम्म संगठन विस्तार र प्रशिक्षणात्ममुक कार्यक्रम गरेको हो । कार्यक्रमबाट संगठन सुढृद्धीकरण, वडागत रिर्पोटिङ, संगठित सदस्य नविकरण र संगठनलाई पुर्नगठन समेत गरिएको छ ।
ग्रासरुट अभियानमा पालिकन कमिटीका अध्यक्ष जङ्ग गुरुङ , केन्द्रिय सदस्य गोविन्दप्रसाद दुलाल वागमती प्रदेश कमिटीका सदस्य गणेशबहादुर कार्की र उर्मिला थामी रहनुभएको थियो । त्यस्तै अभियान टोलीमा पालिका इन्चार्ज सोयमबहादुर खड्का, सहइन्चार्ज जेबी गुरुङ, जिल्ला कमिटी सदस्य तथा नेकोस सचिब तिर्थबहादुर खड्का, नेकोसका केन्द्रीय सदस्य उर्वसी श्रेष्ठ पनि अभियानमा रहनुभएको थियो ।
वडनका कार्यक्रमहरुमा केन्द्री प्रतिनिधि गोविन्दप्रसाद दुलालले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता विरुद्धको वैचारिक सङ्घर्ष , विभिन्न राजनीतिक दलहरू र नेकपा एमाले पार्टीका राजनीतिक वैचारिक भिन्नता , पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण , पार्टी सदस्यहरुका अधिकार , कर्तव्य र कार्यशैली का साथै समसामयिक राजनीतिक परिस्थिति र पार्टी दृष्टिकोण बारे प्रशिक्षित गर्नु भएको थियो ।
ताजा
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





