उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक पोइन्ट

२०७९ फाल्गुन २२ गते, सोमबार

काठमाडौँ । होली पर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ ठाउँमा चेक पोइन्ट राखेको । त्यस्तै विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती समेत गर्ने भएको छ।

होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाण्डौ उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा चेक पोइन्ट राख्न लागिएको हो । जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउनेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडाइ गरी पक्राउ गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

62 Views

ताजा

देशभरका ४४० स्थानमा डढेलो

२०८१ बैशाख १३ गते, बिहीबार

देशभरका ४४० स्थानमा डढेलो

२०८१ बैशाख १३ गते, बिहीबार

३० लाख राष्ट्रिय परिचयपत्र छापिदा चार लाख मात्रै वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

राष्ट्रिय फोटो पत्रकारिता दिवसः मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै बङ्गलादेशको टोली विजय

२०८१ बैशाख १३ गते, बिहीबार

दोलखाका मन कृष्ण श्रेष्ठद्वारा लायन्समा उम्मेदवारी दर्ता

२०८१ बैशाख १३ गते, बिहीबार

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

२०८१ बैशाख १३ गते, बिहीबार

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित

२०८१ बैशाख १० गते, सोमबार

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal