भारतले घटायो नेपाललाई दिने अनुदान
काठमाडौ । नेपाललाई निरन्तर सहयोग गर्दै आएको दक्षिणी छिमेकी मुलुक भारतले यसपटक नेपाललाई दिँदै आएको सहयोगमा २ अर्ब कटौती गरेको छ । वित्तमन्त्री निर्मला शितारमणले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०२३÷२४ को लागि सार्वजनिक गरेको बजेटमा नेपालले पाउँदै आएको रकममा २ अर्ब कटौती गरेको जनाएकी हुन् ।
बजेतमा उल्लेख गरिएअनुसार यसपटक नेपालले साढे ५ अर्ब रूपैयाँ भारुमात्र सहायता पाउने भएको छ । यसअघि भारतले ७ अर्बभन्दा बढी भारु नेपाललाई सहयोग गरेको थियो । यस्तै बजेटमा अटोमोबाइल, स्मार्टफोनलगायतका सामाग्रीहरूमा भन्सार महसुल कम गर्ने घोषणा गरिएको छ । भारतमा खेलौना, साइकल तथा अटोमोबाइल तुलनात्मकरूमा सस्तो हुन्छ । यस्तै टेलिभिजन प्यानलको आयात शुल्क २.५ प्रतिशतले घटेको छ । ब्याट्रीको आयात शुल्क घटाइएको छ भने सुन, चाँदी र प्लाटिनमको शुल्क बढाइएको छ ।
तर, भारतले आफ्ना नागरिकलाई राहत हुने गरी आयकरको सीमा घटाएको छ। यसअघि ५ लाखसम्मको आयमा कुनै पनि कर नलाग्ने अवस्थामा अहिले भने वार्षिक ७ लाख कमाउनेसम्मले कुनै कर तिर्नुनपर्ने भएको छ । आम्दानीअनुसार ५ प्रतिशतदेखि ३० प्रतिशतसम्मको आयाकरको स्ल्याब रहेको छ । विद्युतीय सवारी साधनमा छुट दिइएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





