मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

२०७९ माघ १६ गते, सोमबार

मलेसिया । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि लागि नेपाली राजदूत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल रहको बताउनुभयो । उहाँले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतवास सधैं साथमा रहेको बताउनुभयो । गैरकानुनी ढँगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गर्नुभयो । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि केन्द्रीय सचिव एवम ईन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरुको हकहितको निम्ती व्यक्तिगत र सस्थागत रुपमा क्रियाशिल रहेको बताउनुभयो । समस्यामा परेका नेपालीहरुको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताउनुहुदै न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न आव्हान पनि गर्नुभयो ।

क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो । अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने सम्पूर्णलाई अध्यक्ष खड्काले धन्यवाद ज्ञापन पनि गर्नुभयो ।

यस बर्ष जिरो माईल (रिमिक्स धमाका) सगको सहकार्यमा सयुक्त रुपमा कार्यक्रम गरिएको हो । अर्वाड कार्यक्रम पछी भव्य सास्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान सहितको भव्य सास्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशिल हुन उर्जा थपेको बताउनुभयो । लामो समयदेखी प्रवासमा रहेर प्रवासी नेपालीहरुको हकहितका निम्ती क्रियाशिल गोर्खालीले कोभिडको समयमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर सन्तोष कार्की सहकार्य सस्था जिरो माईलका अध्यक्ष, तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य नेत्र केसी, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य तथा मलेसियाका लागि पर्यटन सद्भावना दूत नन्दबहादुर क्षेत्री, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, बरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजि बगाले लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष तथा युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय लगायतकाको उपस्थिती रहेको थियो ।

15 Views

ताजा

कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

२०७९ चैत्र १० गते, शुक्रबार

कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

२०७९ चैत्र १० गते, शुक्रबार

पुरुषभन्दा महिलाको जनसंख्या बढी

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालमा ६६ लाख ६६ हजार परिवार

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियोः प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र १० गते, शुक्रबार

भोलिदेखि रिटर्नी फेडेरेसनको महाधिवेशन काठमाडौंमा सुरु

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालमा मातृमुत्यु दर घट्यो

२०७९ चैत्र १० गते, शुक्रबार

कर्मचारीले अश्लील फोटो बेचेको बोसले थाहा पाएपछि…

२०७९ चैत्र ९ गते, बिहीबार

‘अस्फाल्ट’ प्रविधिमा नेपालगञ्जमा सडक कालोपत्र गरिँदै

२०७९ चैत्र ९ गते, बिहीबार

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल

२०७९ चैत्र ९ गते, बिहीबार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal