हिन्दुराज्य र राजसंस्थाको लागि सिलवालले सबै सम्पत्ति सके

२०७९ पुष १७ गते, आईतवार

काठमाडौं । नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले हिन्दुराज्य र सबैलाई मान्य हुने राजसंस्था स्थापना गर्न उनले आफुले सबै सम्पत्ति सकेको बताएका छन् ।उनले ४ करोड ५० लाख सम्पत्ति सकिदा पनि पुर्वराजा ज्ञानेन्द्रका सचिव सागर तिमल्सिना र फनिराज पाठकले भेट गर्न नदिएको फेसबुकमा आफ्नो दुखेसो पोखेका छन् ।
फेसबुकमा लेखिएको स्टाटसको केही दिनअघि उनले आत्मत्महत्या गरेका छन् । उनको मृत्यु पौष २५ गते भएको हो।धेरै नेपालका बुद्धिजीवीले उनलाई फेसबुकमा श्रद्धाञ्जली दिएका छन्। सबै राजनीतिक दलका कार्यकर्ताले देशको एक असल ब्यक्ति गुमाएको टिप्पणी लेखिएको छ ।

152 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal