ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

२०७९ पुष ६ गते, बुधबार

काठमाडौं । एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका छन् । उनले यसअघि सीईओको भूमिकामा रहँदा वा अलग हुँदा कुन ठिक होला भनेर भोटिङ पोल राखेका थिए ।

उनले त्यससँगै नतिजा पालना गर्ने प्रतिवद्धता पनि जनाएका थिए । बहुमत प्रयोगकर्ताले उनलाई सीईओ छाड्न भनेका थिए । त्यसपछि मस्कले आज बिहानै गरेको घोषणामा भनेका छन्, “म सीईओ पदबाट छिटो राजीनामा दिनेछु । मैले केवल सफ्टवेयर सर्भर टिम चलाउनेछु ।”

उनले गरेको भोटिङ पोलमा एक करोड ७५ लाख प्रयोगकर्ताले भोट गरेका थिए । त्यसमध्ये ५७.५ प्रतिशतले सीईओ छाड्न सुझाव दिएका थिए ।

246 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal