विश्वकप ट्रफी लिएर मेस्सीको टिम अर्जेन्टिना प्रस्थान
२०७९ पुष ५ गते, मंगलवार

काठमाडौं। ३६ वर्षपछि विश्वकपको उपाधि जितेको अर्जेन्टिनाको फुटबल टिम आज बिहान स्वदेश फिर्ता भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा कप्तान लियोनल मेस्सीले विश्वकपको ट्रफी बोकेर घरेलु भूमिमा पाइला टेकेका थिए।
लामो समयपछि देशले जितेको विश्वकपको उपाधि हेर्न र टिमलाई स्वागत गर्न एजेजा अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौं समर्थकको घुइँचो लागेको थियो।
आइतबार कतारको लुसेल स्टेडियममा भएको फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४(२ ले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको थियो।
अर्जेन्टिनाले विश्वकप जितेको यो तेस्रो पटक हो भने स्टार खेलडी मेस्सीको यो पहिलो विश्वकप उपाधि हो।
12 Views
ताजा

राष्ट्रियसभा सदस्यमा तीनजना भिड्दै
२०७९ माघ १२ गते, बिहीबार
राष्ट्रियसभा सदस्यमा तीनजना भिड्दै
२०७९ माघ १२ गते, बिहीबार
पाँचवटा पार्टी फेरेका बाबुराम भट्टराई पुनः आफ्नै घर भित्रिदै
२०७९ माघ १२ गते, बिहीबार
प्रेमप्रसादको भुक्तानी समयमा गरेका हौँः भाटभटेनी
२०७९ माघ १२ गते, बिहीबार
महानगरले ९ हजार होडिङ बोर्ड हटायो
२०७९ माघ १२ गते, बिहीबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिबारे छलफल
२०७९ माघ १२ गते, बिहीबार
आचार्यको निधन राज्यको चरम असफलताः मेयर बालेन
२०७९ माघ ११ गते, बुधबार
प्रेमप्रसादले आत्मदाह प्रकरणः ‘बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्नू’, नेपाल प्रहरी
२०७९ माघ ११ गते, बुधबार
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
२०७९ माघ ११ गते, बुधबार
रविको सांसद पदको योग्यता सम्बन्धी रिटमा आजबाट अन्तिम सुनुवाइ
२०७९ माघ ११ गते, बुधबार
आजबाट ‘पठान’ हलमा
२०७९ माघ ११ गते, बुधबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार