‘यो मेरो दिल’ पनि प्रतिस्पर्धामा

२०७९ पुष ३ गते, आईतवार

काठमाडौं । बिजी वर्मा फिल्मस्को व्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’ चौथो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रदर्शन भएको छ ।
चेलिबेटी बेचविखनसम्बन्धी विषयवस्तु समेटिएको चलचित्र समाजमा एक प्रकारको सन्देशसँगै चेतना दिन सफल भएको लेखक तथा निर्देशक शंकर अधिकारी ‘घायल’ ले बताए । ‘हामीले जुन उद्येश्यले चलचित्र बनाएका हौं त्यो लक्ष्यमा पुगेका छौं’ अधिकारीले भने ‘यो चलचित्र अब दर्शक र शुभचिन्तकको पनि सम्पत्ति बनेको छ, समाज परिवर्तनमा सकारात्मक सन्देश दिने छ भन्ने लाग्छ ।’ फिल्म फेस्टिवलमा १ सय ३१ वटा फिल्मबीच प्रतिस्पर्धा भएको थियो । नुवाकोटबाट सबैभन्दा पहिला चेलीबेटी बेचविखन सुरु भएकाले त्यसैलाई आधार बनाएर चलचित्रको परिकल्पना गरिएको निर्माता मोहन गमालले बताए ।

चलचित्रमा प्रवेश लिम्बू, राहुल जेट्ली, प्रितिका शर्मा, रेनु थापा, गंगा कुँवर, विवन तामाङ, सुवास गजुरेल, पदम सुनार, भगवती श्रेष्ठलगायतका कलाकार रहेका छन् ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal