५१ औँ दिनमा ‘महापुरुष’

२०७९ पुष २ गते, शनिबार

काठमाडौं । कात्तिक ११ गते रिलिज भएको नेपाली कथानक चलचित्र ‘महापुरुष’ले प्रदर्शनको ५१ दिन मनाएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अरुण कार्की, रविन्द्र सिंह बानियालगायत चलचित्र मुख्य भूमिकामा छन् । चलचित्र अहिले पनि विभिन्न हलमा चलिरहेको छ ।

महसञ्चारमा लामो समय काम गरेका निर्देशक भट्टराईले यो चलचित्र हरिवंश र मदनकृष्ण श्रेष्ठका लागि गुरु दक्षिणा भएको बताउँदै आएका छन् ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal