लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे, १ अर्ब ११ करोड रुपैयाँको कारोबार

लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २६ वटा कम्पनीकाे ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे हुँदा पनि मन्दाकिनी हाइड्रो कम्पनीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।
ताजा

३ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
२०७९ माघ २३ गते, सोमबार
३ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
२०७९ माघ २३ गते, सोमबार
उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो
२०७९ माघ २३ गते, सोमबार
काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेनः विजुक्छे
२०७९ माघ २३ गते, सोमबार
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
२०७९ माघ २२ गते, आईतवार
जसरी पनि गठबन्धन बचाउनुपर्छः प्रधानमन्त्री दाहाल
२०७९ माघ २२ गते, आईतवार
अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाएका हौंः अध्यक्ष ओली
२०७९ माघ २२ गते, आईतवार
पानीबाहिरको माछा जस्तै कांग्रेस छट्पटाइरहेको छः ओली
२०७९ माघ २२ गते, आईतवार
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
२०७९ माघ २२ गते, आईतवार
स्वस्थानी व्रत आज समापन हुँदै
२०७९ माघ २२ गते, आईतवार
नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक
२०७९ माघ २२ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार