श्रीमानको कु’टाइबाट दाँत भाचिएकि भाइरल संगीता रानाको पहिलो गीत, रेकर्ड भयो यति धेरै खुसी, खेम सेन्चुरीलाइ भेटदै इन्द्रेणीमा हेर्नुहोस।

२०७९ कार्तिक १७ गते, बिहीबार

केहि समय अगाडी एउटा युटुब च्यानेलमा अन्तरबार्ता दिएर भाइरल भएकी संगीता राना मगर जो गुल्मीकी हुन् उनको अहिले गीत रेकर्ड भएको छ |

 

 

उनको गीत घरको आगन आजै रेकर्ड भएको छ स्टुडियो मालश्रीमा | मिडियामा श्रीमान्ले दात भाच दिएर दुख दिएको भन्दै उनि मिडियामा आएकी थिइन् र बिस्तारै बुझ्दै जादा उनको यति राम्रो गीत गाउने कला पनि रहेछ |

 

 

यहि कला देखेर जापान निवासी दिपक कंडेलले सहयोगार्थ उनलाई एउटा गीत बनाइदिने निधो समेत गरेर आज गीत सम्पन्न भएको छ जसमा लय चर्चित गायक तथा सर्जक गणेश अधिकारीको छ भने उनलाई सुरुबाटै साथ् दिदै आएका छन्

 

 

युटुब पत्रकार रेशम बोहोरा र टिमले |जुन गीतमा अरेन्ज महेन्द्र भण्डारी र सबै खर्च स्वयम दिपक कंडेलको रहेको छ हेर्नुहोस

 

 

 

130 Views

ताजा

Talk Program on Kashmir Solidarity Day

२०८२ माघ २२ गते, बिहीबार

Talk Program on Kashmir Solidarity Day

२०८२ माघ २२ गते, बिहीबार

आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा

२०८२ माघ २२ गते, बिहीबार

भक्तपुरमा समाजसेवामा अग्रसर बन्दै रामचन्द्र लामिछाने

२०८२ माघ २२ गते, बिहीबार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

२०८२ माघ २१ गते, बुधबार

निर्वाचन आउन २९ दिन बाँकीः समानुपातिकमा पुरुष भन्दा महिला बढी

२०८२ माघ २१ गते, बुधबार

आजदेखि निर्वाचनका लागि चारवटै सुरक्षा निकाय परिचालित हुँदै

२०८२ माघ २१ गते, बुधबार

गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह

२०८२ माघ २० गते, मंगलवार

काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न

२०८२ माघ २० गते, मंगलवार

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

२०८२ माघ २० गते, मंगलवार

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल

२०८२ माघ २० गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal