१० वर्षका छोरालाई खोलाले बगायो, बाबाको पनि मृ,त्यु

२०७९ कार्तिक १६ गते, बुधबार

१० वर्षका छोरालाई खोलाले बगायो, बाबाको पनि मृ,त्यु

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं। २ दमौलि नजिकै रहेको मादि नदीको किरनारमा पौडी खेल्न गएका ४ जना बच्चाहरु मध्ये एक जनालाई बच्चालाई नदिले बगाइ बेपत्ता बनाएको छ ।

कार्तिक १ गते करिब ३ बजेको समयमा घ,टना भएको थियो । पौडि खेलेका मध्ये २ जनालाई खोलाले ब,गाए पनि अर्का एक जनालाई भने केही तल पुराएर खोलाले बाहिर फालेको पौडीबाट बाँचेर फर्केका बच्चाहरुले बताएका छन् ।

मादी नदिले बगाउँदै लगेको र केही समयमा सेती नदिको दोभानसम्म पुराएको आफुहरुले देखेको बे,पत्ता भएका आयुश सुनारका साथीहरुले बताएका छन ।

घ,टना भए लगत्तै बच्चाका अभिभावक, छिमेकी तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा खोजि कार्य निरन्तर रहे पनि हालसम्म भेटाउन नसकेको पीडीत परिवार बताउँछ ।

बेपत्ता भएका आयुशको स्थायी घर भने बागलुङ्ग जिल्ला जैमीनी नगरपालिका ८ छिस्तीमा हो भने उनी आमासँगै दमौलीमा बस्दै आएका थिए । उनी अहिले मात्रै १० वर्षका थिए ।

उनका बाबा नरबहादुर बि।क पनि कोरोना महामारीको समयमा बितेका थिए । आयुश आमा नन्दकली बिक सँगै बस्दै आएका थिए ।

छोरा बे,पत्ता भएको खबरले आमाको अवस्था झनै दर्दनाक बनेको उनका आफन्तले बताएका छन् ।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal