सबै फूल गुलाफ हुँदैनन् ।सबैस्वतन्त्र बालेन हुँदैनन् ।दीपकराज गिरी
काठमाडौं १५कार्तिक- अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।दीपक लेख्छन् सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६०, कटेकालाई हाल्दै हाल्दिन ।
यो पढ्नुहोस – ९१ वर्षीया वृद्धा छोरीसँग महापुरुष हेर्न लौरो टेकेर हलमा पुगिन् फिल्म ‘महापुरुष’ हेर्न ९१ वर्षीया वृद्धा लौरो टेकेर हलमा पुगेी छन् । आइतबार काठमाडौंको एक हलमा ९१, वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगेकी हुन् । गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् ।
स्थायी घर बागलुङ भएकी उनी पनातिको पास्नीका लागि काठमाडौं आएकी उनी फिल्म हेर्न लौरो टेकेर हलमै गएको दृष्य रोचक थियो । यसो त महापुरुष हेर्न बालबालिका देखि वयोवृद्ध सबै हलमा गएका छन् । महजोडीको पारिवारिक कथावस्तुमा फिल्म बनेकाले आमालाई फिल्म देखाउन ल्याएको उनकी छोरीले बताइन् ।
उनीहरुले अपरान्ह साढे २, बजेको शोमा फिल्म हेरे । त्यस्तै भक्तपुरको दुवाकोटका एकै परिवारका २८, जनाले शनिबार महापुरुष हेरेको थियो । यति बेला हलमा दर्शक उर्लिएका छन् । फिलमले उत्साहजनक व्यापार गरेको छ । २ दिनमा साढे २, करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मले आइतबा रसम्म तीन करोडको आँकडा पार गर्ने अ नुमान छ ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





