रितो रिबा अरुणाचल प्रदेशका हुन् इन्डियन आइडलमा जजले रिजेक्ट गरे तर, इनटरनेटले यसरी चम्काईदियो भाग्य हेर्नुस् ।
पछिल्लो समय भारतमा रियालिटी शोको आगमनसँगै आम मानिसले आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् ।रियालिटी शो जितेपछि सम्भवत प्रतियोगीको जीवन परिवर्तन हुन्छ। तर यो पनि सत्य हो कि कयौं पटक प्रतियोगीहरुले खेल हारेपछि पनि ठूलो सफलता हासिल गर्छन् ।
नेहा कक्कड, जुबिन नौटियाल यसका ठूला प्रमाण हुन् । हालै रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा उनको हावी छ । एकप्रकारले भनौ जजहरुले रिजेक्ट गरेपछि इन्टरनेटमा उनको भाग्य चम्किएको छ।
यथार्थमा रियालिटी शोले कुनै पनि प्रतियोगीको करियर सुधार्न सक्छ। तर यो पनि सत्य हो कि यहाँ रिजेक्ट भएकाले पनि नाम कमाउँछन्। यदिउ नीहरुसंग सीप, कला गाला छ भने उनीहरुको जीवन उक्त शो सम्म मात्रै सिमित हुँदैन ।
रिटो रिबामा प्रतिभा थियो त्यसैले इन्डियन आइडलमा रिजेक्ट भए पनि सामाजिक सञ्जालमा उनको हावी छ । रिटो रिबाले इन्स्टाग्राममा आफ्नो एउटा भिडियो सेयर गरेका छन् जुन भिडियो नेपाली सामाजिक संजालमा समेत चर्चा कमाएको थियो। भिडियोमा उनी ‘तू मेरी हीर’ गाउँदै देखिएका छन् ।
रितोको गीत एकपटक होइन बारम्बार सुन्न मन लाग्ने खालका छन् । रिटोको स्वर सुनेर फ्यानहरु छक्क परेका छन् । गीत सुनेपछि मानिसहरूले उनलाई अर्को अरिजित सिंह भनेका छन् । फ्यानहरुको मायाले एक दिन गायन दुनियाँमा ठूलो नाम बन्ने बताइरहेको छ । यस्ता स्वर भएका व्यक्तहरु रिजेक्ट हुने हो भने शो को औच्त्य नै सम्पति हुने एक सामाजिक संजाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्।
रितो रिबा अरुणाचल प्रदेशका हुन्। रितो रिवा गायनमै करियर बनाउन चाहन्छन । उनी आफ्नो करियर बनाउन इन्डियन आइडलमा आएका थिए । तर, शोका जज नेहा कक्कड, विशाल ददलानी र हिमेश रेशमियाले अस्वीकार गरे । अर्थात् रितो रिवा शीर्ष १५ मा पर्न सकेनन् ।
कार्यक्रममा दर्शकले रितो रिवाको स्वरमा जादू देखाएका थिए । त्यसैले उनको अस्वीकारले सामाजिक सञ्जालमा बहस सुरु गरेको छ । प्रयोगकर्ताहरूले शोका जजहरूलाई भेदभाव गरेको आरोप लगाए। इन्डियन आइडलको बारेमा भने यो स्क्रिप्टेड अर्थात् अभिनित भएको बताइन्छ ।
यहाँ प्रतिभाको कदर हुँदैन । रिटोको अस्वीकार पछि, नागाल्याण्डका एक मन्त्रीले पनि जोक बनाएका थिए । उक्त ‘मिम’को माध्यमबाट उनले शोका निर्माता र निर्णायकहरूको खिल्ली उडाए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





