चर्चित गायिका टीका सानुको चमत्कार, एक शब्दले जेरि शंकरको पुनर्मिलन हुने पक्का…

२०७९ कार्तिक १२ गते, शनिबार

काठमाडौं । बिगत लामो समय देखिको प्रेमलाई विवा,हमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको छ ।

 

 

 

जेरीले छोरी भने आफुसँगै रहने कुरा बताईन । छोरीको का,रण आफुहरुको सम्न्बन्ध टुटेपनी एकखालक नाता भने रहिरहने खुलाईन ।

 

 

 

शंकरको बिबाह गर्ने ईच्छा पूरा गरिदिए अब डिभोर्स गर्ने ईच्छा पनि पूरा गरिदिदैछु भन्दै भावुक ब,निन उनि । उनले आफुलाई डिभोर्स गर्न मन नभएको तर अब पुनः एकसाथ हुनु असम्भब रहेको र अब डिभोर्स पेपरमा हस्ताक्षर गर्न मात्र बाँकी रहे,को बताईन । दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाह,मा परिणत गरेका थिए ।

 

 

 

यस्तै गायिका जेरिको बिषयमा गायिका टिका सा,नु यस्तो लेख्छिन- प्रत्यक्ष दोहोरि लाइ यति धेरै फराकिलो बनाउनुमा हजुर को निकै ठुलो परिश्रम छ दिदि। दोहो,रि गित भित्र को धेरै कुरा मैले हजुर बाट सिके,कि छु । हजुर को जिबन मा आउने जस्तोसुकै अप्ठ्यारो परिस्थिति मा पनि यस्तो मुस्का,न नहरावस सधै यस्तै मुस्कुरायको देख्न पाउ स्वस्थ मस्त बेस्त रहनु जन्म दिन को धेरै धेरै सुभकामना छ बबिता बानिया (जेरि) दिदि।

251 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal