दुई दिनदेखि हराइरहेकी महिलालाई पतिले खोज्दै जाँदा पहिला चप्पल देखे…

२०७९ कार्तिक १२ गते, शनिबार

एजेन्सी । हराइरहेकी महिलाको शव सर्पको पेटभित्र भेटिएको छ। ५४ वर्षकी जहरा नाम गरेकी महिला साँझ उनी घर नफर्किएपछि खोज्दै जाने क्रममा उनी सर्पको भेट भित्र फेला परेकी हुन् । खबर हो इन्डोनेसियाको । साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए।

 

 

 

खोज्दै गएका आफन्त र प्रहरीको टोलीले बारीमा उनले लगाएका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएपछि अनुसन्धान थालिए लगत्तै उनलाई फेला पारिएको हो । त्यसपछि प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखेसँगै शंका लागेर सर्पलाई निगरानीमा राखेर अनुसन्धान सुरु गरे ।

 

 

 

उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको अन्तराष््िरय मिडियाले उल्लेख गरेको छ । उक्त सर्प सात मिटरसम्म लामो भएको बताइएको छ । यसले आहाराका रूपमा स(साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना पनि पछिल्ला दिनमा सार्वजनिक हुन थालेका छन् ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal