वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि, त्यसले के गर्यो त्यो देखेर तपाईको मुटु काप्नेछ

२०७९ कार्तिक ७ गते, सोमबार

कहिले अनि कहाँको सँग के दु,र्घटना हुने हो यसको बारेमा हामी कसैलाई केहि थाहा हुँदैन ।

केहिले कहीं मान्छेहरुलाई यस्तो घ,टनाहरुको सामना गर्नु पर्ने हुन्छ जसको कल्पना पनि गरिएको हुँदैन । यस्तै घ,टनाहरु तपाईहरु पनि दिनहुँ समाचारहरुमा हेर्ने अनि सुन्ने गर्नु हुन्छ होला ।

आज भन्दा अगाडी पनि निकै अ’चम्म लाग्दा र ड’र लाग्दा भिडियो घटनाहरु देख्नु भएको होला, आज हामी यस्तै एक ड’र लाग्दो भिडियो शेयर गर्न गइरहेका छौँ, जसलाई हेरेपछि तपाईको जिउ नै सि’रिंग हुने छ ।

जुन भिडियोलाई हजारौंले हेरीसकेका छन्, यो भाइरल भिडियोमा हेर्न सक्नु हुन्छ कि एक ४ वर्षीय बालक गल्तिले गोरिल्ला (बन मान्छे) को खोरमा खस्न पुग्छन् ।

जसलाई गोरिल्लाले छोप्छ । त्यो वच्चा जोड जोडले रो’ई रहेको सुन्न सकिन्छ तर गोरिल्लाले त्यो बालकलाई छोड्दैन । त्यसपछि के भयो तपाई आफै तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो भिडियोमा तपाई हेर्न सक्नु हुन्छ कि जब केहि मान्छे हरु माथिबाट चि’च्याएर गोरिल्लालाई भगाउने कोसिस गर्छन तर हो हल्लाले उ झन् रि’साउछ र बच्चाको एक खुट्टामा समातेर यता उता दौड लगाउन सुरु गर्छ ।

जसले त्यहा माथि उभिएका मान्छेहरुमा झनै कोलाहल मच्चिन्छ । एक मिडिया रिपोर्ट अनुसार जब त्यो गोरिल्लाले बालकलाई छोड्दै नछोडेपछि चिडि’याखाना प्रबन्धकहरुले गोरिल्लालाई मा’रेर बच्चाको ज्यान बचाएका थिए ।

 

यो भिडियो पुरानो हो तर यहाँ सेयर गर्नुको कारण तपाईहरु लाई सचेत गराउनको लागि मात्र हो जसबाट हामी हरु पनि सचेत हौँ र यस्ता ठाउँमा जाँदा साबधानी अपनाउन सकौँ ।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal