बुढेसकालका सहारा छोरा मृ त्युसँग लड्दै आमाबाबुको चल्यो रुवा बासी भिडियो हेर्नुस।

२०७९ कार्तिक ७ गते, सोमबार

आज भन्दा अढाई महिना अगाडि असार २५ गते बिशालको साथिको बिदेश फर्किने टिकट थियो। अर्थात उनी छुट्टिमा बिदेशबाट आएर बिदेश फर्किने क्रममा थिए ।

साथीले भेटघाटको लागि बोलाएपछि साथी भेट्न गएका विशाल राती ११, १२ बजेतिर घर फर्किने क्रममा अगाडी कुकुर आएपछि कुकुर पन्छाउने क्रममा बाईक दुर्घटना भएपछि अहिल्व उनी बिस्तारामा थला परेका छन ।

घरको जेठो छोरो नै यसरी बिस्ता रामा थला परेपछि यो परिवारमा यतिबेला असाध्यै ठुलो बज्रापात परेको छ । ६६ बर्षका बिशालका बुबा बुटवलको चर्को घाममा दिनभर साहुको अटो चलाउँछन ।

आमाले पनि एउटा कम्पनीमा काम गर्दै थिइन र दुईचार पैसा कमाउँदै थिइन तर छोरो थला परेपछी छोरोको स्याहारसुसारकै लागि उनले आफ्नो काम समेत छोडीसकेकीछिन ।

कठै बरा ! लाउलाउ खाउखाउ उमेरको छोरो बिस्तारामा थला परेपछी बाबुआमाले पनि अहिम्मत हारि सकेका छन, धुरु-धुरु डाँको छाडेर मिडियामै रुए बाआमा ।

छोरो हातखुट्टा केहि चल्दैन भएको पैसाजति पनि सबै उपचारमै सकियो भन्दै भक्कानो छाडेर रुईन आमा । कठै विशाल आफुलाई बाँच्ने खुब रहर रहेको बताउँदै रु न्छन उनी ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal