सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्र पतिमा निर्वाचित नयाँ टिम पनि घोषणा।

२०७९ कार्तिक ६ गते, आईतवार

सी ,जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको छ । एक दशक देखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रच्नु भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको अधिवेशनमा उहाँ पुनः पार्टीको महासचिवमा निर्वाचित हुनुभयो । अब उहाँ पाँच वर्षसम्म यही पदमा रहनु हुनेछ ।

 

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक मा ओत्सेतुङको नि,धनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गर्नु भएको छ । आज बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गर्नु भयो ।

 

केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्नु हुनेछ । उहाँले ली खछ्याङलाई प्रतिस्थापन गर्नु हुनेछ ।

 

पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको बीबीसीले उल्लेख गरेको छ । हिजो सम्पन्न पार्टीको २०,औँ महाधिवेशनले २, सय ५,सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।

25 Views

ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

२०७९ माघ १६ गते, सोमबार

मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

२०७९ माघ १६ गते, सोमबार

अग्रिया सिंह उत्कृष्ट नृत्यांगना

२०७९ माघ १६ गते, सोमबार

सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १६ गते, सोमबार

‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

२०७९ माघ १६ गते, सोमबार

विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै

२०७९ माघ १६ गते, सोमबार

काठमाडौं आइपुगिन् सन्नी लियोन

२०७९ माघ १५ गते, आईतवार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal