समिक्षा अधिकारीले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् : टिकटमा ल्याइन् यस्तो भिडियो

गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ ।
स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँछिन् । त्यस क्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ ।
अन्तिममा अभिनेता पल शाहको तस्वीर रोकिन्छ । तपाई पल शाह जस्तो देखिनुहुन्छ भन्ने त्यो इफेक्टको ठम्याई थियो ।
त्यसपछि समिक्षाले आफू चकित भएको जस्तो रियाक्शन दिन्छिन् । मुसुक्क हास्छिन्पनि । पल शाहलाई जिस्क्याए जस्तो रियाक्टपनि उनको आउँछ ।
यो र्याण्डम नेपाली एक्टर्सबाट आउँछ । पल शाह नै आएपछि उनले त्यो भिडियो पब्लिक नगर्नपनि सक्थिन् ।
तर लाईभ रियाक्शन सहित उनले त्यो भिडियो टिकटकमा पोष्ट गरिदिइन् । त्यसपछि कमेण्टमा गाली र ताली दुबैको ओइरो लाग्न थाल्छ । गाली गरेका कमेण्टहरु फटाफट डिलिट गरेर समिक्षाले कमेण्ट लिमिट गरिदिइन् ।
राखिएका १६ वटा कमेण्टमा लभ यू वोथ बन्ने र केही सांकेतिक मात्र छन् । उनले यो भिडियो यो समाचार तयार पार्दा भन्दा दुई दिन पहिले अपलोड गरेकी हुन् । अपलोड गरेको दुई दिनमा नै ४.१ एम भ्यूज आइसकेको छ ।
यसले समिक्षाले अझैपनि पललाई विर्सिन सकेकी छैनन् भन्ने देखिन्छ । पल र समिक्षाले धेरै वटा गीत सँगै गरेका छन् । समिक्षाले गायका केही गीतमा पलले मोडलिङ गरेका छन् ।
समिक्षाले गीतमा स्वर भर्नुका साथै केहीमा आफै अभिनय समेत गरेकी छिन् । पल शाह अहिले सार्वजनिक अपराधको कसूरमा जेल जीवन विताइरहेका छन् । समिक्षा फेरी सांगीतिक दुनियाँमा फर्किदै छिन् ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार