१७ बर्षका यी किशोर केटी बने! भन्छन्: अहिले केटा देख्दा मन थाम्न सक्दिन
२०७९ कार्तिक १ गते, मंगलवार
नेपालमा धेरै ते,स्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए।
उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो ।
अहिले मोरंगको सुनबर्षी नगर`पालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन ।
१७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् । सानै देखि केटि`को फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौ,नको कुरा पनि भिडियोमा गरेको देख्न सकिन्छ ।
अहिले १८ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र कसरी यौ,न चाहना पुरा गर्छन भन्ने प्रस्नलाइ उनले सरल र खुलेर उतर दिएका छन ।
64 Views