रोशनिले प्रेमी शरदसंग भाग्नु आघि यस्तो भनेकी रहेछिन रोशनिको अण्टि मिडियामा भिडियो हेर्नुस्।
रोशनिले प्रेमी शरद संग भाग्नु आघि यस्तो भनेकी रहेछिन। रोशनिको अण्टि मिडियामा | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्।
अरु पनि = तिहारमा प्रयाेग हुने झिलिमिली बत्तीको मूल्य गएकाे वर्षको भन्दा १० प्रतिशतसम्मले बढेकाे छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घले गएकाे वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८, देखि १० प्रतिशतले बढेकाे बताएको हो । महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको छ ।
तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिद ,बिक्री बढ्न थालेको छ । फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला पनि देख्न सकिन्छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि सुरु भएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा केही कमी आउने बताउनु भयो ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पाेखरेलले नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले झिलिमिली बत्तीकाे मूल्य बढेकाे बताउनुभयो । उहाँले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताउनु भयो ।
पोखरेलले गएकाे वर्ष नेपालमा झन्डै ४० करोडको झिलिमिली बत्ती आयात भएको भन्दै यो वर्ष झन्डै ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताउनुभयो । कोभिडभन्दा अघि २०७६ सालमा तिहारको समयमा नेपालमा झन्डै ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड रुपैयाँ बराबरको मात्रै झिलि मिली बत्ती आयात हुन थालेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा झिलीमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौँ । तिहारमा झालर, माला बत्ती, बल्व लगायत धेरैजसाे चीनबाट आउँछन् र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो दुई वर्ष कोभिडको मारमा पर्याैँ । राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पनि यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन ।
बत्तीको आयातसमेत कम हुने महासङ्घको आँकलन छ । डलरको मूल्य वृद्धि भएको तथा झिलीमिली बत्ती चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ । चीनबाट आयातका लागि नेपाली व्यावसायीले अर्डर दिए पनि जुन बेला लोड हुनुपर्ने थियो, त्याे बेला चीनका सहरमा लकडाउन भयो ।
जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन । यसैबीच बिजुलीका सामान व्यापार गर्नेहरूले ग्राहकको मागअनुसार बजारमा तिहारका लागि आवश्यक झिलिमिली बत्ती नभएको बताएका छन् । काठमाण्डाैमा बिजुलीका सामानकाे व्यापार गर्दै आउनुभएका खतिवडाले बत्तीहरूको मूल्य बढेर आएको बताउनुभयो । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकले खोजेको सामान नभएको गुनासाे गर्नु भयाे ।
नेपालमा सामान्य अवस्थामा बिजुलीका सामग्री तथा बत्ती नेपालमा वार्षिक एक अर्ब रुपैयाँभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८०, प्रतिशत खपत तिहारको समयमा हुने महासङ्घले बताएको छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





