भाउजुसँग मिलेर दाजुको ह,त्या गरी फ रार भएका राना १२, वर्षपछि प क्राउ

२०७९ आश्विन ३१ गते, सोमबार

भक्तपुर=३१,असोज । भक्तपुर प्रहरीले १२, वर्ष अघिदेखि फरार एक अभियुक्तलाई प,क्राउ गरेको छ ।

 

२४,माघ २०६७ :मा दाङ साबिक सैघा गाविस २, कोइला बस्ती हालको घोराही उपमहानगरपालिका– १९ बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद कैद सजाय फैसला भएको थियो

 

त्यसबेला देखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

प,क्राउ पछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेको उनले जनाए ।

 

मृ,तक सूर्य बहादुर राना घ,टना अघि २, बर्ष कतारमा बसेका थिए। त्यो समयमा उनकी श्रीमती बिन्दु राना छिमेकी देवर नाता पर्नेसँग अ,नैतिक सम्बन्धमा रहेको र कतारबाट फर्किएको ५ दिनमै श्रीमानको ह,त्या गरेको खुलेको छ।

 

सूर्यबहादुर २०६७: माघ १९, गते कतारबाट फर्किएका थिए। २४ गते रातको समयमा प्रेम बहादुर राना र बिन्दु राना मिली जाँडमा धतुरो मिसाएर खुवाई बेहोस बनाई घाँ,टी थि,ची ह,त्या गरी डोकोमा बोकेर जंगलको भिरालो खोल्सामा फालेका थिए।

 

 

 

 

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal