४, दिन देखी बे,पत्ता कक्षा ९, मा पढ्ने किशोर-किशोरीलाई यसरी मा,रेर खा,डलमा पुरे पछीभिडियो हेर्नुस।
दाङको,तुलसीपुर उपमहानगरपालिका १३, दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई (२)किशोर किशोरीको टा,उकोमा गहिरो चो ट देखिएको छ । स्थानीय १५, वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं:६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श व गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टा,उकोमा गहिरो चो ट पटक देखिएको छ । दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्र`हार गरेजस्तो गहिरो चोट लागेको छ ।उनले भने। त्यसले उनीहरू दुबैको ह,त्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।
महतरा र आचार्यको श,व आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपु रस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पुर्याइएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घ,टनाको प्रकृतिका हेर्दा उनीहरूको ह,त्यामा चिन जानकै र नजिकका आफन्तको संलग्नता हुन सक्ने बताए।
यो आकस्मिक रूपमा भएको ह,त्या हो वा पूर्वयोजना अनुसार भएको हो ।अनु सन्धानबाट खुल्लानले भने तर उनीहरुको ह,त्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको छ। अप र्झट हुने घ,टनाको ह,त्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिनेबरू जति सक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ।
जसरी ह,त्यागरि दुबैको श,व एउटै खाडलमा गाडिएको छ त्यसले घ,टना योजनाअनुसार र चिनजानकै तथा नजिकका आफन्तबाट भएको हुन सक्छ । उनले भने ।प्रहरी गम्भीर अनु सन्धानमा लागेको छ र छिट्टै ह,त्यामा संलग्न ब्यक्ति पत्ता लगाउनेगरि काम गरिरहेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजे सम्म संकास्पद ६ ,जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पुर्याएको थियो । यद्यपि ह त्यापछि एउटै खाडलमा गाडिएका किशोर”किशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले बताएको छ।
ह, त्या गरिएका दुबैको मोवाईल फोन हालसम्म फेला पार्न सकिएको छैन। एक प्रहरी अधिकारीले भने । उनीहरुलाई गाडेको खाडलमा पनि मोवाईल फेला परेन र अनुसन्धान जारी छ। प्रहरीका अनुसार असोज २७, गते राति;देखि उनीहरू बेपत्ता भएका थिए। एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ।
असोज २८ ,गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन । घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। प्रहरी स्रोतका अनुसार महतरा र आचार्यको बीचमा बाक्लै उठबस तथा नजिकको सम्बन्ध रहेको कुरा खुलेको छ।
उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९, मा अध्यनरत थिए। आचार्य दमारगाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताए।
मावली हजुरबुवाले बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखेपछि आशंका लागेर हेर्दे जाने क्रममा खोल्सामा खनेको नयाँ माटो देखेपछि गाडेको अवस्थामा श,व फेला पारेको प्रहरीले बताएको छ । त्यसपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको थियो ।
घरबाट तीन दिन देखि बेपत्ता भएका उनिहरु अचानक घरनजिकै खाडलमा गाँडेको अबस्थामा भेटीएपछि यतिबेला घरगाँउले आतंकित बनेका छन । स्थानियको बयानलाई ध्यान दिने हो भने यी किशोरकिशोरीको सुनियोजित ह ,त्या भएको बुझन सकिन्छ । मृतक किशोरकिशोरीको श,व एकदमै डरलाग्दो अब्स्थामा रहेको स्थानिय बताउँछन ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





