अरबी युवती र नेपाली युवाको बियो,गान्त प्रेमकथा जसले रुवायो कयौं देशका करोडौं मानिसलाई
तिमीलाई त माया गर्न आउछ नी है , तिमी सँग भेट हुने यही अन्तीम हो ।
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन । अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमीसँग बिदा माग्न पनि नपाइएला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेगरोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु।
हाइयाक् अल्लाया नुरमासलाम राज दाइ के छ हो ? आजको ह ट न्युज म झसङ्ग भए ।सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।के छ दाजु सुनौ न त हामी पनि ।नुरले आत्म,ह,त्या गरीछे यार । को नुरराजकी नुर अँ हो ।
त्यसले यतीका पछी किन आत्म,ह,त्या गरी त थाहा छैन यार । मैले केही थाहा पाउन सके’को छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भएपो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगानाबाट आएको थियो । मैले अल्मलीदै खोँले ।अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने ।
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त उसले हाँस्दै भन्यो यार दाइ हजुरपनि नेट बाटट्रा न्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता मैले आज खासै सोच्न सकिरहेको थिइन अनी होतनी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।नमस्ते देवर बाबु सञ्चै हुनुहुन्छ मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोननेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाई मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर
दिएको थियो । त्यो भिडियोमा राज लाइ झु,न्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला ।त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन ।
म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु मेरा आमा बाबा चाहनुहुन्छ म अरु कसैसँग बिबाह गरौ ।तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ।त्यसैले मैले आ`त्मह त्या गर्ने निर्णय गरेँ ।
मैले गल्ती त गरीन नी है बिशा’ल बाबु बिशाल बाबु मैले हजुर’लाइ नदेखे पनि हजु’रको बारेमा राजको ओठ बाट सबै सुनेको छु ।त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उगएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजु’रलाइ देखाउन सक्नेछु ।मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।
उही हजुरको हुन नसेकी,हजुरले फो’नमा जिस्काउनेहजुरकी भाउजु नुरखसोखास केही समय अघि प्रकाशित भएको यो कथा र तस्बिरलाई हामीले लिएका हौं ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





