अमेरिकी डलर महंगो हुँदा कमजोर बन्दै नेपाली रुपैयाँ

२०७९ आश्विन २८ गते, शुक्रबार

शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ। अमेरिकी डलर भाउ बढेसँगै नेपाली रुपैयाँ झन् कमजोर बन्दै गएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ०६ पैसा रहेको छ। बिहिबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३५ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ८७ पैसा रहेको छ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा ,बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ।

दक्षिण कोरिया वनको १०० को खरिदमा ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५० रुपैयाँ ३१ पैसा रहेको छ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal