श्रीमती संग सम्बन्ध बिच्छेद पछि ७ बर्षका जुम्ल्याहा छाेरालाई झुन्ड्याएर आफू पनि झुन्डिए!

असाेज २३ गोरखा – रूखमा झुन्डिएको अवस्थामा जुम्ल्याहा छाेरा सहित बाबू मृ,त फेला परेका छन।भीमसेन थापा गाउँपालिका वडा नम्बर -६ स्थित मेरियाटोलका ३४ वर्षिय हेमबहादुर राना र उनका ७ वर्षिय जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ।
घरबाट झन्डै डेढ किलोमिटर पश्चिम-दक्षिणमा छोराहरूको शव काप्राको रूखमा एउटै डोरीमा र बुबा हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रूखभन्दा केही पर अर्को रूखमा फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घ,टनास्थल पुगेको प्रहरीले घ,टनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रूखमा झुन्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेपनि घ,टनाबारे थप अनुसन्धान भइरहेको र उनी डेढ महिना अघि मात्रै श्रीमती संग सम्बन्ध बिच्छेद गरि दुई छाेरा साथमा लिएर बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए।
उनिहरुकाे पाेस्टमार्टमका लागि गाेरखा अस्पताल ल्याइएको र घ,टनाबारे अनुसन्धानका लागि जिल्लाबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टाेलि घ,टनास्थल तर्फ लागि सकेको प्रहरी उपरीक्षक खनालले बताए।
ताजा

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
२०८० मंसिर १७ गते, आईतवार
अब काँग्रेस बलियो बन्छः देउवा
२०८० मंसिर १६ गते, शनिबार
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ
२०८० मंसिर १६ गते, शनिबार
अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा
२०८० मंसिर १६ गते, शनिबार
प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली
२०८० मंसिर १५ गते, शुक्रबार
नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी
२०८० मंसिर १५ गते, शुक्रबार
मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
२०८० मंसिर १५ गते, शुक्रबार
अर्थमन्त्रीलाई ४० करोडको आरोप
२०८० मंसिर १५ गते, शुक्रबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार