समुद्रबाट निस्कियो १६ फिट लामो दै,त्य ! मानिसहरू आ,तंकित

२०७९ आश्विन २७ गते, बिहीबार

संसारमा यस्ता धेरै जीव छन्, जसको बारेमा हामीलाई अझै पनि पूर्ण जानकारी छैन ।

यस्तो अवस्थामा जब यी जीवहरू हाम्रो अगाडि आउँछन्, आश्चर्य लाग्नु स्वाभाविक हो। समुन्द्रको किनारमा सर्प जस्तो ठुलो माछा देख्दा यस्तै भएको थियो । यो अनौठो देखिने प्राणी देखेर त्यहाँ उपस्थित मानिसहरु आत्तिए ।

अक्टोबर ५ मा मेक्सिकोको सिनोला तटमा देखिएको यो १६ फिट लामो जीवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस जीवलाई मानिसहरु ‘राक्षस भन्दै सम्बोधन गर्दै कुनै अप्रिय घटना हुन सक्ने भन्दै आतंकमा छन् । वास्तवमा, केही दिन अघि यो समुद्री जीव चिलीको तटमा पनि देखिएको थियो। मानिसहरु यसको उपस्थितिलाई अशुभ मानिरहेका छन्।

यो चाँदी रंगको प्राणी सर्प र माछा जस्तै देखिन्छ। डेली स्टारको रिपोर्टका अनुसार यो प्राणी ओरफिस हो, जो समुद्रको गहिराइमा बस्छ र पानीको सतहमा विरलै आउँछ। कम उज्यालोमा बस्न मन पराउँछ ।

भनिन्छ कि जब समुद्रमा भूकम्प आउँछ तब यो जीव स्वतः पानीको माथि आउँछ। जसका कारण स्थानीय बासिन्दा भूकम्प र सुनामीको आशंकामा ड,राएका छन् ।

जापानमा यो जीवलाई ‘र्युगो नो त्सुकाई’ भनेर चिनिन्छ। यो नामको अर्थ समुद्रको देवताको दरबारबाट आएको सन्देश हो। जापानमा, यो भूकम्पसँग पनि सम्बन्धित छ।

तर, भूकम्पको सिद्धान्तको कुनै स्पष्ट वैज्ञानिक आधार भने छैन । यो इतिहासमा एकपटक मात्रै देखिएको छ जब भूकम्पको साथ समुद्रको सतहमा माछा देखियो। साभार – Dcneal

109 Views

ताजा

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

रास्वपाका सन्तोष परियारले छाडे पार्टी

२०८२ कार्तिक २८ गते, शुक्रबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal