दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

काठमाडौं । दुर्गा प्रसाईं नेपालको नायक भएको श्रीनिवास धर्मगुरूले बताएका छन् । उनले उठाएको एजेन्डा धर्मको पक्षमा र भुई मान्छेलाई उद्दार त्यसले नै उनलाई नायक बनाएको जिकिर गरे ।

नेपालमा चुनाव जितेर आएको जनप्रतिनिधि भन्दा पनि उनलाई जनताले एकदमै रूचाएको छन् । दुखमा परेको मानिसहरूको उद्दार गर्ने गरेकोले उनको नेपालमा व्यापक चर्चा छ । उनले मेहनत गरेर कमाएको धनलाई आर्थिक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागिपरेको कारण उनी नेपालमा लोकप्रिय बनेको हुन ।नेपाल निर्माता पृथ्वीनारायण शाहका सन्तानलाई सम्मान उनले गरेकोले उनलाई नेपाली जनताले साथ दिएको हो।

38 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal