राप्रपाको तर्फबाट ज्ञानेन्द्र शाही जुम्लाबाट निर्बिरोध निर्बाचित, उनको वि,रुद्धमा कसैले पनि उमेदवारी दर्ता भएनन्
राप्रपाको तर्फबाट ज्ञानेन्द्र शाही जुम्लाबाट निर्बिरोध निर्बाचित, उनको वि,रुद्धमा कसैले पनि उमेदवारी दर्ता भएनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका थिए।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका थिए। उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेको बताएका थिए।
आफूलाई काठमाडौं, चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरेको भएपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताएका थिए।
आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उनले कांग्रेस माओवादी एमाले कसैको विरुद्ध नभएको जिकिर गरेका थिए।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने घोषणा गरेसँगै उम्मेद्वारी घोषणा पनि सुरु भएको थियो। यसै क्रममा उनी जुम्ला पुगेर हिजो मात्र राप्रपाको तर्फबाट उम्मेदवारी दिएका थिए।
तर, उनी बि,रुद्द लढ्न अहिलेसम्म कसैको अर्को उम्मेदवारले उम्मेदवारी दिएनन्। यो बाट के बुझ्न सकिन्छ भने उनी जुम्लाबाट निर्बिरोध निर्बाचित भैसकेका छन्। हार्दिक बधाई ज्ञानेन्द्र शाही।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





