छोराको पिरमा सन्दिपका आमा बुबा दुबै बि,रामी, वकिलले गरे यस्तो खुलासा

२०७९ आश्विन २१ गते, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प,क्राउ गर्‍यो ।

एकातर्फ दशैंको माहोल र अर्कोतर्फ बिहानैदेखि मुसलधारे वर्षात भइरहेको हुँदा विमानस्थलमा सन्दीपका समर्थकहरुको खासै उपस्थिति देखिएन ।

अनुहारमा मास्क र क्याप लगाएका सन्दीप प्रहरीले हातमा लगाइदिएको ह,त्कडीलाई रुमालले छोपेर बाहिर निस्किएका थिए ।

अनुहारको उदासी उनले लगाएको मास्कले छोप्न सकिरहेको थिएन । प्रहरी भ्यानतर्फ जाने क्रममा उनले ह,त्कडी लगाएको हातले उपस्थित सञ्चारकर्मीलाई ‘नमस्कार’ गर्ने प्रयास गरे ।

सन्दीपलाई प,क्राउ गर्न एआइजीको कमाण्डमा प्रहरीको ठूलै फौज बिमानस्थलमा तैनाथ थियो । प्रहरीका तीन–चार गाडी बिमानस्थल अगाडि तेर्स्याइएका थिए । उनलाई बाहिर निकाल्ने क्रममा पनि ठूलो सुरक्षा घेरा बनाइएको थियो ।

गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरियो ।

त्यहाँबाट फर्काएपछि सोही वृत्तको हिरासतमा राखिएको छ । आज हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटे । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए । सन्दीपका बाबुआमा भने चितवनमै छन् ।

मध्यमवर्गीय परिवारबाट माथि उठेका प्रतिभा हुन् सन्दीप । उनका बुवा पहिले भारतीय रेल्वेमा काम गर्थे । दाजु अहिले पनि भारतमा कार्यरत छन् । उनी भारतको हरियाणामा सानोतिनो व्यवसाय गर्छन् । सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् ।

सन्दीपका बुवा चन्द्रनारायण भारतीय रेल्वेमा काम गर्थे । जागीरबाट रिटायर्ड भएपछि उनी नेपाल फर्किएका हुन् । चितवनको सौराहामा उनीहरुको घर छ ।

सन्दीपको घ,टना सार्वजनिक भएसँगै बुवाआमामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेको पारिवारिक स्रोतले बतायो । अस्वस्थताका कारण उनीहरु आज काठमाडौं आउन सकेनन् ।

सन्दीपका दाजु मोहन भने अहिले भारतबाट काठमाडौं आएका छन् । उनले गौशला प्रहरीवृत्तमा सन्दीपलाई भेटेका थिए । सन्दीपले ल्याएका लगेज मोहनले नै बुझेर लगेका छन् ।

111 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal