राजमार्गमा जताततै प,हिरो सिस्ने खोलामा सडक बन्द हुँदा यात्रा गर्नेलाई सास्ति

२०७९ आश्विन २१ गते, शुक्रबार

धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विभिन्न ठाउँमा प,हिरो र बा,ढीका कारण गाडी सञ्चालनमा स,मस्या आएको छ ।

त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्ने खोला सुरुङ मार्ग क्षेत्रमा लगातारको प,हिरो हटाउनसमेत स,मस्या भएको छ ।

लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि प,हिरो हटाउन स,मस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

 

पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा पालिकाले जथाभाबी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाण्डाै भित्रिने राजमार्ग बन्द हुने गरेको छ ।

तीन दिनदेखिको लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको आदमघाटमा सडक माथिबाट प,हिरो र रुखसमेत आएर सडक बन्द भएको छ । सुरक्षाकर्मीले सडकमा आएको प,हिरो र रुख हटाएर गाडी सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।

 

गल्छी गाउँपालिका महेश दोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा खस्दा गाडी चल्न सकेकाे छैन । गल्छी बजारमा सडक माथिबाट आएको प,हिराेका कारण राजमार्गमा गाडीकाे लामो जाम लागेको छ ।

डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको प,हिराेले गाडी सञ्चालनमा कठिनाइ आएको छ । धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउने–जाने बाटो बन्द भएको छ ।

ठाउँ–ठाउँमा प,हिरो गएपछि गाडी दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिनुभयो ।

लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ पालिकालाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गर्नुभएको छ ।

 

 

88 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal