जिउदो देवि जस्ले 7 दिनदेखी पानी पनि नखाइ आफ्नो शरिरमा जमारा उम्राइन । देख्ने बित्तिकै  ॐ लेखेर शेयर गर्नुहाेला

२०७९ आश्विन १५ गते, शनिबार

जिउदो देवि जस्ले 7 दिनदेखी पानी पनि नखाइ आफ्नो शरिरमा जमारा उम्राइन ।

देख्ने बित्तिकै  ॐ लेखेर शेयर गरेमा 7 दिन भित्र मनले चाहेको पूरा हुने शेयर नगरे वेवास्त गरे दु:ख कस्ट र बि,पत्ति आउनेछ ।

 

याे पनि – चर्चीत गायक राजेशपायल राईलाई हरेक भेट र अन्तर्वार्तामा बिहेको प्रश्नले पछ्याइरहन्छ । त्यसबेला उनको सधै एउटा रेडिमेड जवाफ हुन्थ्यो समय आएपछि बिहे हुन्छ, आफूलाई अहिलेसम्म अविवाहित व्यक्ति हो भन्ने भनेर प्रस्तुत गर्ने गरेका छन् ।

अब भने राजेशपायललाई बिहे कहिले गर्नुहुन्छ ? प्रश्नबाट मुक्ति पाएका छन् । यतिबेला भने राजेशपायलको सबैलाई आश्चर्यमा पार्ने खबर यो छ कि उनी एक सन्तानका बाबु बनेका छन् ।

राजेशपायलको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा एउटा चर्चा थियो उनी केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए ।

राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन् । उनी साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् ।

साथीमार्फत अनौपचारिक तवरले उनीहरुको भेट भएको थियो । दुवै एक–अर्काप्रति आकर्षित बनेका थिए । त्यसपश्चात केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको निकटस्थ स्रोतको भनाइ छ ।

उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउन सफल भएका थिए ।उनीहरु विवाह बन्धनमा बाँधिएका छन् वा छैनन् भन्ने खुलेको छैन ।

दुई महिना अगाडि धुम्बाराहीकाे ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् ।

88 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal