‘बालेन वि,रुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ (महेश बस्नेत)

२०७९ आश्विन १५ गते, शनिबार

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका महानगरका मेयर बालेन्द्र साह वि,रुद्ध बोले त्रिशूलीमा हाम फाल्या जस्तो हुने गरेको बताएका छन् ।

मङ्गलवार राजधानीको एक कार्यक्रममा बस्नेत राष्ट्रपतिको विद्यादेवी भण्डारीको बचाउ गर्दै बालेन्द्रमाथि खनिएका हुन् ।

नेता बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा महाअभियोग लगाउन माग गर्दै पुत्ला जलाउनेहरू, बोलेनले महानगरमा तो,डफोड मच्चाउँदै व्यवसायीहरूलाई रुवाउँदासमेत कोही पनि नबोलेको भन्दै आ,क्रोश व्यक्ति गरे ।

बस्नेतले भने’ राष्ट्रपति ज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएन । केही साथीहरू महाअभियोग लगाउनुपर्छ, राजीनामा दिनुपर्छ, पुत्ला जलाउनुपर्छ भनेर निस्के ।

राजीनामा दिनु भन्न पाइन्छ लोकतन्त्र यही हो । तर आज काठमाडौंको मेयर बोलेन जीले जुन ढङ्गले तो,डफोड गरिरहनु भएको छ ।

दशैंको मुखमा साना व्यवसायहरूलाई आँ:सुमय बनाउनु भएको छ । रु,वाबासी गर्ने बनाउनु भएको छ ।

बैङ्कको लोन लिएर राज्यलाई कर तिरेर व्यवसाय गरेका साथीहरूलाई महानगरले बदर आक्रमण सुरु गरेको छ ।

त्यसको वि,रुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ । बुद्धिजीवी सामाजिक अभियान्ताहरु बेल्न डराएका छन् । ’

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal